२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।
२१ फागुनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन गत चैत १९ गतेदेखि चैत २७ गतेसम्म चलेको थियो । त्यसअवधिमा उठाएका विषयवस्तु र संसदीय गतिविधिमा जनाएको सहभागितालाई उनले रिपोर्ट कार्डमा उल्लेख गरेका छन् ।
यही वैशाख ४ गते संसदीय विषयगत समितिको सभापतिको निर्वाचन भएको थियो । चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भएका थिए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij