२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुन: पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुन: पक्राउ गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij