Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

साततले चर्चित घरको अग्रभाग मात्रै ठुँगेर हिँड्यो डोजर

साततले चर्चित घरको अग्रभाग मात्रै ठुँगेर हिँड्यो डोजर


  • 407
    Shares

    साततले चर्चित घरको अग्रभाग मात्रै ठुँगेर हिँड्यो डोजर

    काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलेको छ । तर पुरा घर नभत्काइ डोजर फर्काइयो ।

    घर भत्काउन दुईवटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो । साततले घरको पाँच तल्लासम्म डोजरले ठुँगेको छ । बाँकी घर घरधनी आफैंले भत्काउनुपर्ने वा नपर्ने बारे केही बताइएको छैन ।

    घरको अगाडि भागले सरकारी जग्गा छोएको भन्दै भत्काइएको हो । घरधनीले जग्गाको लालपूर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए ।

    dhobikhola-ghar-2.jpg

    dhobikhola-ghar-4.jpg

    dhobikhola-ghar-6-1.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १३:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij