Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी


  • 659
    Shares

    तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

    काठमाडौं ।  मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।  

    सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । 

    लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो । 

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १०:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij