Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

तिलगंगामा पनि चल्यो डोजर

तिलगंगामा पनि चल्यो डोजर


  • 498
    Shares

    तिलगंगामा पनि चल्यो डोजर

    काठमाडौं । काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक तिलगंगामा पनि डोजर चलाइएको हो ।

    शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगायतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो भने  स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ प्रशासनले जनाएको छ ।

    12.JPG

    images
    प्रकाशित मिति :बैशाख १९ २०८३ शनिवार - १८:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij