Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

डोजरको त्रास: सुकुमवासी बस्ती छेउका घरधनीले भित्तामै टाँसे लालपुर्जा

डोजरको त्रास: सुकुमवासी बस्ती छेउका घरधनीले भित्तामै टाँसे लालपुर्जा


  • 771
    Shares

    डोजरको त्रास: सुकुमवासी बस्ती छेउका घरधनीले भित्तामै टाँसे लालपुर्जा

    काठमाडौं । सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ । दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घररटहरा भत्काइरहेको छ ।

    सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा घरको भित्तामा देखिने गरी लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।

    शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर निर्माण गरेकाहरूले यसरी घरको भित्तामा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १४:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij