Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

शंखमुल क्षेत्रको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर

शंखमुल क्षेत्रको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर


  • 624
    Shares

    शंखमुल क्षेत्रको सुकुमबासी बस्तीमा पनि चल्न थाल्यो डोजर

    काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलिरहेका छन् । 

    यसै क्रममा शंखमुलमा क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन  सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।   

     

    sankhamul.jpgs2.JPG

    s1.JPG

     

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १३:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij