Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रपति पौडेललाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

राष्ट्रपति पौडेललाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्


  • 967
    Shares

    राष्ट्रपति पौडेललाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । 

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वमहान्यायाधीवक्ता महादेव यादव,  शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतसँग राष्ट्रपति पौडेलले परामर्श लिइ रहेका छन् ।  

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १७:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij