Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा


  • 344
    Shares

    त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् ।

    सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेमा उपकुलपति प्रा डा. दीपक अर्याल, रेक्टर प्रा डा. खड्ग केसी र प्रा डा, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल छन् ।

    सरकारले गरेको आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। ‘उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ,’ केसीले भने। 

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १४:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij