Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


  • 638
    Shares

    रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । 

    रवि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गराएका हुन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजीज मुसलमान श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।  

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १३:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij