Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हात्तीको आक्रमणबाट दुई जना घाइते

हात्तीको आक्रमणबाट दुई जना घाइते


  • 134
    Shares

    हात्तीको आक्रमणबाट दुई जना घाइते

    काठमाडौं । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् ।

    दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - ११:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij