२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज केहीबेर होल्ड गरी अहिले बनारस डाइभर्ट भएको छ भने थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । ।
प्रतिकूल मौसमले आन्तरिक उडानका जहाज समेत प्रभावित बनेका छन् । अहिले सिमरा, पोखरा, विराटनगर, भैरहवा जाने उडान डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij