Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना


  • 953
    Shares

    प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना

    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । 

    सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिएका छन् । 

    उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन । सांसद राईले उपसभामुखको उपचारमा व्यस्त भएपछि बैठकमा जान नसकेको बताएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij