Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा


  • 512
    Shares

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

    प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत उपरथीमा बढुवा भएका हुन्। 

    उपरथीमा बढुवा भएका तीनै जनालाई बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।
     

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:२५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij