Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

कोरियन भाषा परीक्षामा २ सय बढी स्किल टेस्टमा अनुत्तीर्ण, कति जनाको निस्कियो नाम ?

कोरियन भाषा परीक्षामा २ सय बढी स्किल टेस्टमा अनुत्तीर्ण, कति जनाको निस्कियो नाम ?

  • 400
    Shares

    कोरियन भाषा परीक्षामा २ सय बढी स्किल टेस्टमा अनुत्तीर्ण, कति जनाको निस्कियो नाम ?

    काठमाडौं ।  कोरियन भाषा परीक्षामा कृषि तथा पशुपालनतर्फको नतिजा सार्वजनिक भएको छ। सन् २०२५ को कृषि तथा पशुपालन क्षेत्र तर्फको दोस्रो चरणको सीप परीक्षण (स्किल टेस्ट) को नतिजा आज प्रकाशन भएको हो। 

    कृषि तथा पशुपालन क्षेत्र तर्फको सीप परीक्षणमा सहभागी २ हजार १६ जना परीक्षार्थीमध्ये १ हजार ८०८ उत्तीर्ण भएका हुन्। भाषा परीक्षा उत्तीर्ण गरेका २ हजार २० जनामध्ये ४ जना सीप परीक्षणमा सहभागी भएनन्। 

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १९:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij