Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

जन्मदिनमा बालेनलाई हर्क साम्पाङले दिए यस्तो शुभकामना

जन्मदिनमा बालेनलाई हर्क साम्पाङले दिए यस्तो शुभकामना


  • 267
    Shares

    जन्मदिनमा बालेनलाई हर्क साम्पाङले दिए यस्तो शुभकामना

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई जन्मदिनको शुभकामना दिएका छन्। 

    सोमबार साम्पाङले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनलाई पानको पातसहित जन्मदिनको शुभकामना दिएका हुन्। 

    साथै उनले राजनीतिमा एकअर्काको आलोचना गरिए पनि व्यक्तिगत रूपमा भने माया मात्र रहेको पनि उल्लेख गरेका छन्। 

    ‘ह्याप्पी बर्थडे टु यु डियर बालेन’, साम्पाङले लेखेका छन्, ‘राजनीतिमा एकअर्काको आलोचना गरे पनि व्यक्तिगत रूपमा माया मात्र है।’

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १४:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij