Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन


  • 554
    Shares

    गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

    काठमाडौं । राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

    गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ । यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ । 

    मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।
     

     

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १०:३९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij