Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

लजमा आगो लाग्दा कामदारको मृत्यु

लजमा आगो लाग्दा कामदारको मृत्यु


  • 442
    Shares

    लजमा आगो लाग्दा कामदारको मृत्यु

    काठमाडौं  । कैलालीमा लजमा आगो लाग्दा जलेर एकजना कामदारको मृत्यु भएको छ। 

    घोडाघोडी नगरपालिका-१ सुखड बजारमा रहेको बिबेक रेष्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा त्यहाँ कार्यरत एक पुरुषको मृत्यु भएको हो। 


    मृत्यु हुनेमा डडेलधुराको आलिताल घरभएका ५० वर्षीय मिन बहादुर बोहरा रहेका प्रहरीले जनाएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १५:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij