Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बाबुराम भट्टराईको पालामा बनेको भवनमा सुकुमवासी राखिने, रङ्गरोगन र बिजुली जडान कार्य अन्तिम चरणमा

बाबुराम भट्टराईको पालामा बनेको भवनमा सुकुमवासी राखिने, रङ्गरोगन र बिजुली जडान कार्य अन्तिम चरणमा

  • 274
    Shares

    बाबुराम भट्टराईको पालामा बनेको भवनमा सुकुमवासी राखिने, रङ्गरोगन र बिजुली जडान कार्य अन्तिम चरणमा

    काठमाडौं  । थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका-१ स्थित सरकारी भवनमा तयारी थालिएको छ । 

    सुकुमबासीहरुका लागि डा।बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा भवनमध्ये एउटामा सुकुमबासीहरुलाई राख्ने तयारी गरिएको हो । शनिबारदेखि सो भवनमा श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका छन् ।  ४२ कोठे भवन बस्न योग्य बनाइँदै।

    बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारका लागि तीन कोठासहित प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्ने गरी कोठा निर्माण गरिएको छ ।   

    e3.JPG

    t.JPG

    dfg.jpg

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १४:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij