२०८३ बैशाख १३ गते आइतवार
काठमाडौं । उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर-टहरा हटाउन डोजर चलाइएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए ।
अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij