Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सर्लाहीमा चट्याङ पर्दा एक जना घाइते, ५ वटा भैँसी र ९ बाख्रा मरे

सर्लाहीमा चट्याङ पर्दा एक जना घाइते, ५ वटा भैँसी र ९ बाख्रा मरे


  • 267
    Shares

    सर्लाहीमा चट्याङ पर्दा एक जना घाइते, ५ वटा भैँसी र ९ बाख्रा  मरे

    काठमाडौं । सर्लाहीको धनकौलमा चट्याङ लागेर एकजना घाइते भएका छन्। केही पशु चौपाया पनि मरेका प्रहरीले जनाएको छ। 

    धनकौल गाउँपालिका–४ महिनाथपुरमा शनिबार साँझ परेको चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

    उनको तराई अस्पताल रौतहटमा उपचार भइरहेको छ। घरगोठमा चट्याङ पर्दा यादवले पालेका १४ वटा चौपायसमेत मरेका छन्।
     चट्याङ लागेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन्। चट्याङपछि आगलागी हुँदा गोठसमेत जलेर नष्ट भएको छ। 

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ११:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij