Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कैलालीमा एक वृद्ध मृत फेला

कैलालीमा एक वृद्ध मृत फेला


  • 302
    Shares

    कैलालीमा एक वृद्ध मृत फेला

    काठमाडौं । कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। 

    शनिबार जानकी गाउँपालिका-९ कतासे स्थित रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्। मृत फेला पर्नेमा जानकी गाउँपालिका-८ बस्ने ७७ वर्षीय हरिराम थारु रहेका छन्।

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ११:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij