Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै, बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै, बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति


  • 337
    Shares

    मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै, बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएको छ । यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

    शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

    मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ०८:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij