Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

पोखराबाट काठमाडौँका लागि छुटेको बस तनहुँमा दुर्घटना

पोखराबाट काठमाडौँका लागि छुटेको बस तनहुँमा दुर्घटना


  • 771
    Shares

    पोखराबाट काठमाडौँका लागि छुटेको बस तनहुँमा दुर्घटना

    काठमाडौं । पोखराबाट काठमाडौँका लागि छुटेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाकि रहेको छ ।

    घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन् ।

    उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १६:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij