Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

डोजर नचलाउन माग गर्दै सुकुमबासीद्वारा रास्वपा कार्यालय घेराउ (तस्बिरहरू)

डोजर नचलाउन माग गर्दै सुकुमबासीद्वारा रास्वपा कार्यालय घेराउ (तस्बिरहरू)


  • 799
    Shares

    डोजर नचलाउन माग गर्दै सुकुमबासीद्वारा रास्वपा कार्यालय घेराउ (तस्बिरहरू)

    काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्।

    प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। 

    सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।   

    rsp-office-security-(3)_lQZIHJQ5ul.jpg

    rsp2.jpg

    rsp1.jpg

    rsp3.jpg

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १३:५२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij