Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

'ए सुन सरकार सुनिदिनुपर्‍यो' भन्दै कानूनका विद्यार्थीको मार्चपास (तस्बिरहरु)

'ए सुन सरकार सुनिदिनुपर्‍यो' भन्दै कानूनका विद्यार्थीको मार्चपास (तस्बिरहरु)

  • 631
    Shares

    'ए सुन सरकार सुनिदिनुपर्‍यो' भन्दै कानूनका विद्यार्थीको मार्चपास (तस्बिरहरु)

    काठमाडौं । राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । 

    बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् । केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध प्रदर्शन भइरहेका छन् ।

    सरकारले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेजी गर्ने तयारी गरिरहेको छ । 

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १२:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij