Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द

केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द


  • 274
    Shares

    केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द

    काठमाडौं । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो।

    खुद्रा बजारमा एक दर्जन केराको मूल्य ३५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन्। केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन्।

    फलफूल व्यवसायी दिलीप राउतले भने-स्थानीय उत्पादनले माग नधान्ने रहेछ। केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौँ। खर्च धान्नै गाह्रो भएको छ।   

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १०:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij