Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

६ दिनपछि फिर्ता भयाे हर्क साम्पाङकाे फेसबुक आइडी

६ दिनपछि फिर्ता भयाे हर्क साम्पाङकाे फेसबुक आइडी


  • 267
    Shares

    ६ दिनपछि फिर्ता भयाे हर्क साम्पाङकाे फेसबुक आइडी

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सञ्चालनमा आएको छ।

    ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक आइडी गत वैशाख ३ गतेदेखि सर्च गर्दा नदेखिने गरी ‘सस्पेन्डेड’ भएको थियो । सुरुआतमा ह्याक भएको आशंका गरिए पनि पछि रिपोर्टका आधारमा फेसबुकले आइडी निलम्बन गरेको खुलेको थियो ।

    ६ दिनपछि आइडी पुनः सक्रिय भएसँगै समर्थकहरूले राहत महसुस गरेका छन् । यद्यपि, कसले, किन र के उद्देश्यले रिपोर्ट गरेको भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - २१:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij