Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

प्रधानमन्त्री शाहसँग छलफल गर्न पुगे गृहमन्त्री

प्रधानमन्त्री शाहसँग छलफल गर्न पुगे गृहमन्त्री


  • 575
    Shares

    प्रधानमन्त्री शाहसँग छलफल गर्न पुगे गृहमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

    विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

    यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।   

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १३:४४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij