Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित


  • 267
    Shares

    एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित

    काठमाडौं । बाँके जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

    उनले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

    प्रहरी सेवामा कार्यक्षेत्रको जिम्मेवारी सफलताका साथ बहन गर्नेमा जिसी कहलिएका अधिकृत मानिन्छन् । उनी प्रहरी वृत्तमा कार्यक्षेत्रको जिम्मेवारीलाई इमानदारी र कुशलताका साथ निभाउने एक व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् 

    २०५४ साल चैत १६ गते असई (प्रहरी सहायक निरीक्षक) बाट सेवा प्रवेश गरेका जिसी २०६१ जेठ १५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर बनेका थिए । 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १२:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij