Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी


  • 309
    Shares

    मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

    मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ । सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन प्रधानमन्त्रीको सचिवालयले आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १६:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij