Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा सदस्य सङ्ख्या घटाइयो

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा सदस्य सङ्ख्या घटाइयो


  • 316
    Shares

    प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा सदस्य सङ्ख्या घटाइयो

    काठमाडौं । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या घटाइएको छ। 

    प्रतिनिधि सभा कार्यव्यवस्था नियमावली २०७९ मा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्यबाहेक बढीमा २१ जना रहने उल्लेख थियो । 

    अहिले प्रतिनिधि सभाले गठन गरेको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक १५ जना रहने व्यवस्था गरेको छ । कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था नियमावलीको दफा १३ मा छ।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १५:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij