Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

यस्तो अनौठो परम्परा भएको समाज, जहाँ कुकुरसँग महिलाको विवाह गराइन्छ

यस्तो अनौठो परम्परा भएको समाज, जहाँ कुकुरसँग महिलाको विवाह गराइन्छ


  • 8.5K
    Shares

    यस्तो अनौठो परम्परा भएको समाज, जहाँ कुकुरसँग महिलाको विवाह गराइन्छ
    images

    विश्वमा विभिन्न अनौठो घटनाहरु भइरहेको हुन्छ । कुनै घटनाहरु सत्य हुन्छन्, तर पत्याउन मुस्कील पर्छ । तपाईलाई थाहा छ, एक महिलाले कुकुरसँग विवाह गरेकी छिन् । 

    यो अनौठो घटना भारतको हो । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेको छ । 

    यहाँ ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गर्ने गर्छन् । मकर संक्रान्तिको अर्को दिन  साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह  गर्ने गर्छन् । दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीतामा पढ्छन् । 

    कुकुरलाई खानेकुरा दिइन्छ र रातभर कुरेरबसिन्छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी ठुला नभएसम्म समाजले लिने गर्छ ।

    यो परम्परा यस समाजमा चल्दै आइरहेको छ । यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा ग्रह दोष मेटिने बिश्वास छ । एजेन्सी 

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १४:३८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij