Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा रास्वपाकी ओजश्वी शेरचन निर्वाचित

प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा रास्वपाकी ओजश्वी शेरचन निर्वाचित


  • 316
    Shares

    प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा रास्वपाकी ओजश्वी शेरचन निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ओजश्वी शेरचन बहुमतले विजयी भएकी छन् ।  

    शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए । बैठकमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् ।

    समितिमा मत गणना नगरी बहुमत र अल्पमतका आधारमा निर्वाचित घोषणा गरिएको थियो । समितिमा रास्वपाको एक्लै बहुमत छ । एमाले सांसद बराललाई नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले समर्थन गरेका थिए । तर, बहुमत पुगेन ।  

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १४:३३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij