Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

ओली र प्रचण्डबीच भेट, के-के भयो कुराकानी ?

ओली र प्रचण्डबीच भेट, के-के भयो कुराकानी ?


  • 309
    Shares

    ओली र प्रचण्डबीच भेट,  के-के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

    एमाले सचिव पद्मा अर्यालले प्रचण्ड अध्यक्षलाई भेट्न अस्पताल पुगेको पुष्टि गरिन् ।

    उनले भनिन्, ‘संयोजक कमरेड अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आउनुभएको हो,’ दुई जनाको भेटमा अध्यक्षको स्वास्थ्यबारे कुरा भयो थप राजनितिक कुरा भएको मलाई जानकारी छैन’ । 

    सचिव अर्यालले एमाले र नेकपाबीच एकता वा सहकार्यबारे अहिलेसम्म केही कुरा नभएको बताइन् । 

    पत्थरीको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ करिब सवा ५ बजे अस्पताल पुगेका थिए।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:४८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij