Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश


  • 484
    Shares

    संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

    काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा‍.संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ । 

    बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रतिवादीका कानुन व्यवसायीलाई बहस नोट पेस गर्न आदेश दिएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij