Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नवलपरासीका रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

नवलपरासीका रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश


  • 645
    Shares

    नवलपरासीका रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

    काठमाडौं । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । 

    कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका छन् । नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । 

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १४:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij