Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राजपरिवारका सदस्यहरू सडकमा उत्रिनने तयारीमा हुनुहुन्छ : दुर्गा प्रसाईं

राजपरिवारका सदस्यहरू सडकमा उत्रिनने तयारीमा हुनुहुन्छ : दुर्गा प्रसाईं


  • 491
    Shares

    राजपरिवारका सदस्यहरू सडकमा उत्रिनने तयारीमा हुनुहुन्छ : दुर्गा प्रसाईं

    काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजपरिवारका सदस्यहरु स्वयम अब राष्ट्रको रक्षा र धर्मको संरक्षणको लागि सडकमा उत्रने तयारीमा रहेको बताएका छन् । 

    उनले यही फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित् भई राष्ट्रलाई युक्रेन हुनबाट जोगाउनको लागि पनि नेपाली जनतासमक्ष हार्दिक आह्वान गरेका छन् । 

    आज सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्, राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा,धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं। राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ। देशजोगाऔँ 

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १२:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij