Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रुपन्देहीमा आजको लागि तय भएको कांग्रेस चुनावी सभा भोलिलाई सारियो

रुपन्देहीमा आजको लागि तय भएको कांग्रेस चुनावी सभा भोलिलाई सारियो


  • 393
    Shares

    रुपन्देहीमा आजको लागि तय भएको कांग्रेस चुनावी सभा भोलिलाई सारियो

    काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए । 

    सुर्खेत र  बाँके भने आजै चुनावी सभा हुने भएको छ । सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने प्रवक्ता चालिसेले जानकारी दिए।

    ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।  फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १०:२१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij