२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij