Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ

काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ


  • 848
    Shares

    काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् । 

    उनले राजधानीको सिभिल अस्पतालमा मंगलबार बिहान छोरा जन्माएकी हुन् । 

    अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।  गर्भावस्थामै उनी केही दिनअघिसम्म चुनावी घरदैलोमै सक्रिय थिइन् । 

     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १३:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij