Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कैलाली- ५ का नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश

कैलाली- ५ का नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश


  • 540
    Shares

    कैलाली- ५ का नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली-५ का उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका छन्।

    आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले उनलाई समर्थन गर्न तयार भएको बताएका हुन् ।

    उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका छन् ।

    उक्त कार्यक्रममा चन्दले चौधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताएका छन्। उनी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए ।   

     

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - १२:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij