Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रतिवद्ध छः मन्त्री श्रेष्ठ

सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रतिवद्ध छः मन्त्री श्रेष्ठ


  • 589
    Shares

    सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रतिवद्ध छः मन्त्री श्रेष्ठ

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छिन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो  कुरा बताएकीहुन् ।

    मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन् । उनले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिब्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन्। 

    मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरुको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताइन्। 

    images
    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - १३:३७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij