Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति

अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति


  • 680
    Shares

    अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। 

    महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको उल्लेख गरिएको छ।

    यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।  

    विवादबारे  सेनाले भने विदेशी सेनाको प्रस्तुति सैनिक कूटनीति र सम्बन्ध विस्तारको परम्परागत अभ्यास भएको जिकिर गरेको छ । 

    download.png

    images
    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - १२:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij