Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

बेनी हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

बेनी हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति


  • 1.0K
    Shares

    बेनी हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति
    images

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ निष्कासनको अनुमति पाएको छ।  बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डले बिहीबार बेनी हाइड्रोपावरलाई २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ।  

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - ११:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij