Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण

प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण

  • 1.4K
    Shares

    प्रतिनिधिसभा निर्वाचनका लागि भारतद्वारा नेपाली सेनाका लागि ५० सहित ५८९ सवारीसाधन हस्तान्तरण

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ।

    बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेस्रो चरणको सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख लगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो।

    भारत सरकारले पहिलो चरणमा ६२, दोस्रो चरणमा २५४ र तेस्रो चरणमा २२३ गरी कुल ५८९ सवारीसाधन उपलब्ध गराएको छ भने नेपाली सेनाका लागि ५० वटा सवारीसाधन पनि हस्तान्तरण गरिएको छ।

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १७:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij