Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रामेछाप बस दुर्घटनाको छानबिनको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध

रामेछाप बस दुर्घटनाको छानबिनको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध


  • 638
    Shares

    • images
    रामेछाप बस दुर्घटनाको छानबिनको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । 

    १२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।

    स्थानीयहरूले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई  खिम्तीमै रोकेका छन् ।

    स्थानीयहरूले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतका माग राखेका छन् ।

     


     

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १३:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij