Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो अस्वस्थताको तह, विश्वकै ८ औँ नम्बरमा

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो अस्वस्थताको तह, विश्वकै ८ औँ नम्बरमा


  • 897
    Shares

    काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो अस्वस्थताको तह,  विश्वकै ८ औँ नम्बरमा

    काडमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा छ। 

    हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार अहिले (मंगलबार बिहान १० बजे) को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७९ एक्युआई पुगेको छ। इन्डेक्सका अनुसार यो मापन विश्वका प्रदूषित शहरको आठौँ नम्बर हो। 

    गएको आइतबार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो। 

    आज विश्वकै सबैभन्दा प्रदूषित सहर बंगलादेशको राजधानी ढाका छ। जहाँको प्रदूषण यतिबेला ३०२ एक्युआई छ। त्यसैगरि भारतको राजधानी नयाँ दिल्लीको एक्युआई अहिले २७४ छ भने पाकिस्तानको लाहोरको २५९ छ। 

    images
    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - ११:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij