Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रास्वपाबाट बर्खास्त भएका ढाकाकुमार श्रम संस्कृति पार्टी प्रवेश

रास्वपाबाट बर्खास्त भएका ढाकाकुमार श्रम संस्कृति पार्टी प्रवेश


  • 477
    Shares

    रास्वपाबाट बर्खास्त भएका ढाकाकुमार श्रम संस्कृति पार्टी प्रवेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बर्खास्त गरेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । 

    साम्पाङले सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै लेखेका छन्, ‘ढाका कुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ, अब लागौँ है त 

    समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’पछि रास्वपाबाट निष्कासनमा परेका थिए । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसद र पार्टी दुवैबाट निष्कासन गरेको थियो ।

     

    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १६:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij