Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)

आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)


  • 953
    Shares

    आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.18 144.78
    EUR  (European Euro) 1 167.74 168.44
    GBP  (UK Pound Sterling) 1 193.53 194.33
    CHF  (Swiss Franc) 1 180.07 180.82
    AUD  (Australian Dollar) 1 96.57 96.97
    CAD  (Canadian Dollar) 1 103.74 104.17
    SGD  (Singapore Dollar) 1 112.00 112.47
    JPY  (Japanese Yen) 10 9.10 9.13
    CNY  (Chinese Yuan) 1 20.69 20.78
    SAR  (Saudi Arabian Riyal) 1 38.44 38.60
    QAR  (Qatari Riyal) 1 39.45 39.61
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 39.25 39.42
    MYR  (Malaysian Ringgit) 1 35.56 35.71
    KRW  (South Korean Won) 100 9.82 9.86
    SEK  (Swedish Kroner) 1 15.68 15.75
    DKK  (Danish Kroner) 1 22.45 22.54
    HKD  (Hong Kong Dollar) 1 18.49 18.56
    KWD  (Kuwaity Dinar) 1 471.48 473.45
    BHD  (Bahrain Dinar) 1 382.43 384.02
    OMR  (Omani Rial) 1 374.51 376.07
     

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - ०६:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij